गरे सबै कुरा नेपालमा पनि सम्भव छ भन्ने गतिलो उदाहरणको रुपमा उदाएकि छिन् लक्ष्मि मल्ल ।
बिगत बिस बर्षदेखि सौन्दर्य सम्बन्धि काम गर्दै लक्ष्मि ब्युटि पालर एण्ड ट्रेनिङ सेन्टर सन्चालन गर्दै आएकि मल्ले काठमाडौ महलको चौथो तलामा सुबिधा सम्मपन्न आर्बेदिक सिटि ओएलनेस प्रालि खोलेकि छिन।
वन तथा वातावरण राज्य मन्त्रि रुपा पोखरेल बिकले रिवल र केक काट्दै कम्पनिको उदधाटन गर्नु भएको हो।प्रालिले स्पा,जाकुजि,सोना,स्ट्रिम सिराधारा लगाएत स्वास्थ्यसग सम्बन्धित आर्यबेर्दिक सेवा दिने कम्पनिका कार्यकारि सिईओ लक्ष्मि मल्ले जानकारि दिनुभएको छ।
शान्त तथा पारिवारिक वातावरण र हाईजेनिक सेवा रहने कम्पनिका सिईओ मल्लले जानकारि गराउनु भयो।मल्लका अनुसार अषाढ महिनाभरि बिषेश छुटको अफर रहने समेत बताउनु भयो।
कार्यक्रममा वरिष्ठ कलाकारहरु शिव श्रेष्ठ , धिरेन शाक्य कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल लगायत विशिष्ट अतिथिहरूको लगाएत स्थानिय प्रतिनिधिहरू, व्यवसायिक लगाएत कालाकर तथा सौन्दर्य कर्मिहरुको बाक्लो उपस्थिति रहेको थियो।